मुख्य समाचारसबै
समाचारसबै
राजनीतिसबै
राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने

राष्ट्रियसभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो।बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ। राष्ट्रियसभा नियमावली, ...

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

सत्तारुढ दल नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओ ...

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ। ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवे ...

अपराधसबै
लागूऔषधसहित तीन विदेशी महिला पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट का ...

पर्यटनसबै
कोसी नदी किनारमा पाइने 'खर मजुर' हराउँदै जाँदा संरक्षणको चिन्ता

कोसी नदी किनारको घाँसे मैदानमा बुरुक्क उफ्रिंदै, लुक्दै फेरि उफ्रिंदै लुक्दै गर्ने हाँसजस्तै देखिने हराउँदै गएको चरा 'खर मजुर' कसरी जोगाउने ?, विज्ञहरुलाई ठूलो चिन्ता परेको छ ।विज्ञका अनुसार प्रजनन समयमा खर मजुरको भालेले पोथीलाई आकर्षित गर्न यस्तो ‘क ...

दुई दिने पर्यटन पत्रकारिता र फोटोग्राफी तालिम समापन

 प्रेस चौतारी नेपाल कोशी प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा विराटनगरमा दुई दिने पर्यटन पत्रकारिता र फोटोग्राफी तालिम समापन गरिएको छ।कार्यक्रममा प् ...

अर्थसबै
बेलायतद्वारा भूकम्पपीडितलाई दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले  संयुक्त रुपमा आज जारी गरेको विज्ञप् ...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ। वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  ब ...

सुनको मूल्य प्रतितोला एक लाख ४० हजार

स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर एक लाख ४० हजार पुगेको छ।तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला  एक लाख ३९ हजार ती ...

स्वास्थ्यसबै
चतरा अस्पतालमा नसर्ने रोगहरुको क्लिनिक उद्घाटन

वराहक्षेत्रस्थित चतरा अस्पतालमा नसर्ने रोगहरुको क्लिनिकको उद्घाटन गरिएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सन्जीवकुमार शर्मा, केएचडिसी नेपालका अध्यक्ष प्राडा&nbs ...

दिलाबर फार्मेसीको ठगी धन्दाः लाँदै नलगेको औषधि बिलमा चढाएर ठगी

विराटनगर । विराटनगरमा रहेका ठूला अस्पतालअगाडिका फार्मेसीले लाँदै नलगेको औषधि ‘प्रेस्क्रिप्सन’ मा देखाएर बिरामीलाई ठगी गरेको पाइएको छ । विराटनगर–१० न्यूरो हस्पिटलअगाडि रहेको दिलाबर फार्मेसीले बिरामीले ...

शिक्षासबै
विष्णुका विद्यार्थीलाई निर्वाचन प्रणालीको अभ्यास

विजयपुर । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीलाई निर्वाचन प्रणालीको अभ्यास गराइएको छ ।बुधबार स्कुलका कक्षा ६ देखि १० सम्मका करिब ७ सय विद्यार्र्थीले निर्वाचनमा भाग लिए । स्कुलका प्रिन्सिपल निलम श्रेष्ठका अनुसार प्रत्यक्ष र समानुपातिक निर् ...

खेलकुदसबै
धरान मेघा, आईएसए, झापा र इमोर्टल क्लब विजयी

विजयपुर/ दोस्रो अल्फा बिटा ओपन महिला÷पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, आईएसए, झापा र इमोर्टल क्लब विजयी भएका छन् ।आइतबार सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा  धरान मेघा, आईएसए नेपाल र इमोर्टल विजयी भएका हुन्। यस्तै पुरुषतर्फ झापा र ...

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल

 खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको  फाइनल खेल आज भइरहेको छ। गाउँपालिकाको म ...

समाजसबै
मन्दिरको जग्गा प्रकरणः दर्ता प्रक्रिया रोक्न मालपोत र अख्तियारलाई पत्र

विजयपुर । धरान–१४ स्थित दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउने प्रक्रिया रोक्न धरान–६ को वडा कार्यालयले मोलपोत कार्यालयलाई पत्राचार गरेको छ । त्यस्तै धरानका नगर प्रमुख हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन् ...

रोकिएन खोलाजन्य सामग्री चोरी

विजयपुर । धरानका खोलाजन्य सामग्रीमा धरान उपमहानगरपालिकाले रोक लगाए पनि ठेकेदारसँगको मिलेमतोमा रातारात मिक्सगिट्टी चोरीतस्करी अझै रोकिएको छैन ।धरान–१५ महादेवचोकदेखि पश्चिमतर्फ निर्माण भइरहेको बहुवर्षे आयोजनाअन्तर्गतको ‘सहिद रोड एन्ड ड्रेन’ निर्माणका ल ...

खुल्ला आकासमुनि तान

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका आठपहरिया दिदीबहिनीहरू भवनको अभावमा खुल्ला आकासमुनि घरेलु खाँडी कपडाको तान बुन्न बाध्य छन् । तान बुन्ने भवन नभएको कारण हरेक वर्ष सुख्खायाम सुरु भएपछि असोज, कात्तिकदेखि वैशाख, जेठसम्म मात्र घरेलु कपडा ...

स्थानीयसबै
नरसिंह मन्दिर जग्गा प्रकरणः ‘कागजात नै फर्जी’

नरसिंह भगवान् मन्दिर संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले मन्दिरका जग्गा व्यक्तिका नाममा लानका लागि फर्जी कागजात बनाइएको भेटिएको बताएका छन् ।धरान–१४ दुई धारेमा दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान ...

विष्णुपादुकामा पनि पानीको समस्याः सहमति नगरी पाइप नबिछ्याउन माग

धरान–२० का स्थानीयले कोकाहाको खानेपानी सहमति नभई पाइप नबिछ्याउन माग गरेका छन् ।बुधबार प्राकृतिक स्रोत साधन संरक्षण समितिका अध्यक्ष पदम लिम्बू र सचिव जीवन राईसहितका स्थानीयले नगर प्रमुख  हर्कराज र ...

राष्ट्रियसबै
अझै दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने: सावधानी अपनाउन अनुरोध

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  विभागले ब ...

प्रदेशसभा बलियो बन्नुपर्छः सभामुख विष्ट

 कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताएका छन्। कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
कवि तथा निर्देशक सुब्बालाई चुम्लुङको सम्मान

किरात याक्थुङ चुम्लुङ हङकङले चलचित्र लेखक, कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बा सम्मान गरेको छ ।आफुले निर्देशन गरेको चलचित्र मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई बुधबार चुम्लुङले विशेष कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरेको हो । बुधब ...

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका लागि काम गर्ने बताएका छन्। संयुक्त राज्य अमेरिकाले उक्त परियोजनामा काम गर्ने भारतीय कम्पनी ...

बिचारसबै
ट्राफिक नियम बुझौँ

पृष्ठभूमिः विषयमा प्रवेश गर्नका निम्ति सानो खोजपछि थाहा भयो; देशमा पिएचडी होल्डर मात्रै पाँचहजारभन्दा बढी रहेछन् । मास्टर्स डिग्रीबाट दीक्षित हुनेहरू त अनगिन्ती छन् । तुलनात्मक हिसाबले यो गौरवमय प्रगति हो । तर, यसरी शिक्षाबाट आर्जन गरेको ज्ञान सही ठा ...

चेपुवामा पर्दै प्रधानमन्त्री प्रचण्ड

अहिलेको राजनीतिक घटनाक्रम जसरी विकसित भैरहेको छ, त्यसमा प्रचण्ड कमजोर र निरीह बन्दै गइरहेका छन् । रवि लामिछानेको विषयमा जोडिएको सहकारीको सन्दर्भमा छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने काङ्ग्रेसको अड ...

मनोरञ्जनसबै
कवि तथा निर्देशक सुब्बालाई चुम्लुङको सम्मान

किरात याक्थुङ चुम्लुङ हङकङले चलचित्र लेखक, कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बा सम्मान गरेको छ ।आफुले निर्देशन गरेको चलचित्र मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई बुधबार चुम्लुङले विशेष कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरेको हो । बुधब ...

‘मनसरा’ निर्देशक उपेन्द्र सुब्बा हङकङमा सम्मानित

चलचित्र ‘मनसरा’का निर्देशक तथा कवि उपेन्द्र सुब्बा हङकङमा सम्मानित भएका छन् ।मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई हङकङ साहित्य साझा श्रृंखलाले सम्मान गरेको हो । उनलाई आयोजकले सम्मानपत्र,  खद ...

संस्कृतिसबै
मन्दिरको जग्गा प्रकरणः दर्ता प्रक्रिया रोक्न मालपोत र अख्तियारलाई पत्र

विजयपुर । धरान–१४ स्थित दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउने प्रक्रिया रोक्न धरान–६ को वडा कार्यालयले मोलपोत कार्यालयलाई पत्राचार गरेको छ । त्यस्तै धरानका नगर प्रमुख हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन् ...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सी ...

प्रविधिसबै
झापाको भ्यूटावर हस्तान्तरणको प्रक्रियामा

करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको झापाको भ्यूटावर हस्तान्तरणको प्रक्रियामा रहेको पाइएको छ ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको दमकमा निर्माण गरिएको टावर हस्तान्तरणको प्रक्रियामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाले ...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज ...

साहित्यसबै
‘मनसरा’ निर्देशक उपेन्द्र सुब्बा हङकङमा सम्मानित

चलचित्र ‘मनसरा’का निर्देशक तथा कवि उपेन्द्र सुब्बा हङकङमा सम्मानित भएका छन् ।मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई हङकङ साहित्य साझा श्रृंखलाले सम्मान गरेको हो । उनलाई आयोजकले सम्मानपत्र,  खदा र पुष्पगुच्छाले सम्मान गरेको छ ।श्रृंखलाका संयोज ...

पुस्तक लोकार्पणसँगै किताबी चर्चा

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले बुधबार पुस्तक लोकार्पणसहित पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । समूहले प्रकाशित गर्दै आएको ‘परदेशी बिम्ब’ को लोकार्पण गरिएको छ । पुस्तकको भाषाविद् ...

विशेषसबै
कोसी नदी किनारमा पाइने 'खर मजुर' हराउँदै जाँदा संरक्षणको चिन्ता

कोसी नदी किनारको घाँसे मैदानमा बुरुक्क उफ्रिंदै, लुक्दै फेरि उफ्रिंदै लुक्दै गर्ने हाँसजस्तै देखिने हराउँदै गएको चरा 'खर मजुर' कसरी जोगाउने ?, विज्ञहरुलाई ठूलो चिन्ता परेको छ ।विज्ञका अनुसार प्रजनन समयमा खर मजुरको भालेले पोथीलाई आकर्षित गर्न यस्तो ‘क ...

अझै दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने: सावधानी अपनाउन अनुरोध

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सा ...

अन्तरवार्तासबै
‘विकास समितिहरू प्रदेश सरकार मातहत आउँदैछन्’

सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तीर्थको उन्नयन र नियमन गर्न गठित समितिको आदेशअनुसार निर्माण भएको बृहत्तर वराहक्षेत्र विकास समितिको अध्यक्ष र सदस्य–सचिवको ४ वर्षे कार्यकाल आगामी वैशाख २० गते सकिँदैछ । न्यून बजेट र पर्याप्त ऐन कानून निर्माण गर्न राज् ...

श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
सम्पादकीयः जलवायु परिवर्तनबारे सचेतना आवश्यक

पछिल्लो समय अत्यधिकरुपमा गर्मी बढेको चर्चा हुने गरेको छ । पहिला चिसो हुने ठाउँहरुमा पनि अचेल अचाक्ली गर्मी हुने गरेको स्थानीयवासीले अनुभव गरिरहेका छन् । यसरी गर्मी बढ्दै जाँदा तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना बढेको भन्दै सचेतना अप ...

राशिफलसबै
आजको राशिफलः २०८१ जेठ ४ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल जेठ ४ गते शुक्रबार, १७ मे २०२४, कालयुक्त संवत्सर, वैशाख शुक्ल पक्षको नवमी तिथि ०९ः०३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वफाल्गुनी २१ः२९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेद ...

आजको राशिफलः २०८१ जेठ ३ गते बिहीबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ३ गते बिहीबार, १६ मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल पक्षको अष्टमी तिथि ०६ः३८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा १८ः२६ बजेसम्म, उप्रान्त ...

फाेटाे फिचरसबै
धरानको तिनकुने जङ्गलमा भीषण आगलागी (फोटो फिचर)

 धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ। ...

सुनसरीको दुहबीमा स्थानीयको सत्याग्रह

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...

ब्लग/रिभ्युसबै
एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चमन्च हुने सडकहरु समेत अचेल निस्ताएका छन् । पहाडका स ...

असमयमै अस्ताए हिमायतीका ‘दीपक’

यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार